१३ आश्विन २०८०, शनिवार

गुँला पर्वको रौनक (फोटोफिचर)

२०८०,भाद्र,२,शनिवार १३:४१

207
Shares

नेवार समुदायको विशेष पर्वको रुपमा रहेको गुँला पर्व एउटा साँगीतिक पर्व पनि हो । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ ।

गुँला पर्व  अवधिभर बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्य लगायत आफ्नो नजिकको देवालयमा पुग्ने गर्दछन् । गुँला पर्व भरी काठमाडौका मुख्यत ३२ टोलबाट विभिन्न बाजागाजा सहित हरेक दिन स्वयम्भू महाचैत्यको दर्शन गर्न आउने प्रचलन रहेको छ। यस बखत विशेष गरि गुँला बाजा बजाइन्छ। यस महिनामा पर्ने विभिन्न तिथीहरुमा काठमाडौबाट मात्र नभइ उपत्यकाको विभिन्न ठाउँबाट पनि बाजा सहित स्वयम्भू दर्शन गर्न आउने प्रचलन रहेको पाइन्छ। गुँला बेला धाँ बाजा सहित मुहाली, न्यकु ( सिङ्गबाट बजाइने एक किसिमको बाजा) आदि पनि बजाउने गरिन्छ। यसै गरि ज्यापू समुदायले भने धिमे बाजा र दाफा बजाउने गर्दछन्।

 

 

प्रकाशित मिति: २०८०,भाद्र,२,शनिवार १३:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रे । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले पनौति नगरपालिका-५ चौकोटस्थित घनश्याम अधिकारीको होटलमा जुवातास

धादिङ । नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई

काठमाडौं । पूर्व अरनिको यातायात प्रा. लिका अध्यक्ष केदार क्षेत्रीले बसपार्क हटाउन अफवाह फैलाउने काम भएको बताएका छन् । उनले

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०