राष्ट्रपति समक्ष अमेरिका र भियतनामका राजदूतद्वारा ओहादाको प्रमाणपत्र पेश

लोकपथ
78
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संयुुक्त राज्य अमेरिका र गणतन्त्र भियतनामको राष्ट्रपतिले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

नेपालका लागि संयुुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत रोबर्ट डोमिनिक फेन र भियतनामका राजदूत न्गुयेन थान हाईले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

राष्ट्रपति निवास शीतलनिवासमा छुट्टाछुट्टै समारोहमा नवनियुक्त राजदूतहरुले प्रमाणपत्र पेश गरेका हुन् ।

सो समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?