राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच शीतल निवासमा भेटवार्ता

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल भेट्न अध्यक्ष ओली शीतल निवास पुगेका हुन्।

राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता जारी रहेको छ । राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा यसअघि पनि प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग भेटेर छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?