चितवन दुर्घटना अपडेट : १० भन्दा बढी घाइते

लोकपथ
231
Shares

चितवन । चितवनमा चारवटा भन्दाबढी सवारी साधन आपसमा ठोक्किएर दुर्घटना हुँदा कम्तिमा १० जना घाइते भएका छन् ।

महेन्द्र राजमार्गअन्तर्गत पर्ने भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक–आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा १० जना घाइते भएको र संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अन्य विवरण आउँन बाँकी…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?