बालुवाटारमा सत्ता गठबन्धनको बैठक

लोकपथ
126
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको हो ।बैठकमा एमालेले संसदमा जारी राखेको अवरोघ र पछिल्लो राजनीति अवस्थाबारे छलफल हुनेछ ।

एमालेले सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग रादै संसद अवरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?