१२ आश्विन २०८०, शुक्रवार

कोशीको मन्त्रिमण्डल विस्तार, कांग्रेसबाट मण्डल बने राज्यमन्त्री

२०८०,श्रावण,३१,बुधबार १०:५७

72
Shares

काठमाडौं । उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारमा थप एक जना राज्यमन्त्री नियुुक्त भएका छन् ।

मुख्यमन्त्री थापाले नेपाली कांग्रेसबाट गयानन्द मण्डललाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्री थप गरेका छन् ।

थापाले यसअघि नै ४ जना मन्त्रीहरु नियुुक्त गरिसकेका छन् । जसमा उनको दल नेपाली कांग्रेसबाट खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रीमा प्रदीपकुुमार सुुनुुवार, माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुुराम गौतम, एकीकृत समाजवादीबाट भोतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जबेगुु र स्वास्थ्यमन्त्रीमा जसपाबाट निर्मला लिम्बुु रहेका छन् ।

नवनियुुक्त राज्यमन्त्री मण्डलले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुुराम खापुुङले उनलाई राज्यमन्त्रीको शपथग्रहण गराएका हुन् ।

थापा गत साउन १७ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुुक्त भएका थिए ।

प्रकाशित मिति: २०८०,श्रावण,३१,बुधबार १०:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सबै पूराना दलहरुलाई मिलेर सहमतीय सरकार बनाउन आग्रह गरेका छन्

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने

ताजा समाचार

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५