१४ आश्विन २०८०, आईतवार

जानकी मन्दिर परिसरमा राखिएको मुख्यमन्त्रीको ब्यानर हटाइयो

२०८०,श्रावण,३०,मंगलवार १३:२६

252
Shares

जनकपुरधाम । जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका ठूला ब्यानर हटाइएको छ ।

यूवाहरूको एक समूहले मन्दिर परिसरबाट मुख्यमन्त्री सरोज कुमार यादव र हिरो मोटरसाइकलको प्रचार सामग्री हटाएको हो । मन्दिर परिसरमा विनाअनुमति गैरधार्मिक पोष्टर राखिएकाले ती प्रचार सामग्री हटाएको उनीहरूले बताएका छन् ।

युवा अभियन्ता सरोज मिश्रले पटक-पटक सरोकारवाला लगायत मुख्यमन्त्री, सीडीओ, मेयर र महन्धलाई ध्यानाकर्षण गराउँदा पनि चासो नदेखाएको गुनासो गरे ।

अगामी दिनमा जानकी मन्दिर परिसरमा धार्मिक स्थल एवं परिक्रमाको विशेषतासहितको बोर्ड ब्यानरनर लगाउने योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: २०८०,श्रावण,३०,मंगलवार १३:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्र बडुले, प्राविधिक रुपले प्रचण्ड प्रधानमन्त्री भए पनि सरकारको नेतृत्व काङ्ग्रेसले नै गरेको

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भेटी चढाएको भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस पार्टी नसुध्रने बताएका छन् ।

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८