एकैपटक ९५८ जना इन्स्पेक्टरहरुको सरुवा, को कहाँ ? (सूूचीसहित)

लोकपथ
1.2k
Shares

काठमाडौं । एकैपटक नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ ।

आज प्रहरी महानिरीक्षकको निर्णय अनुसार एकैपटक ठूलो संख्यामा इन्स्पेक्टरहरुको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार सरुवा भएकाहरुको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने छन् ।

जसअनुसार हाल जिल्ला प्रहरी परिसर काठमाडौं शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखामा कार्यरत अच्युत गिरीलाई ट्राफिक प्रहरी वृत्त नयाँ बानेश्वरमा सरुवा गरिएको छ ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङमा कार्यरत गणेश उप्रेतीलाई त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल सुुरक्षा कार्यालय गौचर, काठमाडौंमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?