प्रत्यक्ष प्रशारण गरेर १ क्वीन्टल सुनको जाँच गरियो, केहीबेरमा पगालिँदै

लोकपथ
42
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको सुुनबारे छानबिन शुुरु गरेको छ ।

आज महाशाखाबाट प्रत्यक्ष प्रशारण गरेर उक्त सुन जाँचसहित पगाल्न लागिएको हो ।

गत साउन २ गते विमानस्थलको भन्सारबाट छुटेको सुन सिनामंगलमा बरामद गरिएको थियो भने केही व्यक्तिहरुलाई पक्राउ गरि अनुसन्धान समेत भइरहेको छ ।

स्कुटरको ब्रेक शुमा लुुकाएर ल्याइएको अवस्थाको उक्त सुन टक्सार महाशाखाले परीक्षणपछि पगालेर त्यसको एकिन तथ्यांक निकाल्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?