कांग्रेस संसदीय दलको बैठक आज पनि जारी

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक संघीय संसद भवनको ल्होत्से हलमा १ बजेबाट सुरु भएको हो ।

शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी छ । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?