आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
377
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी,चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?