काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई म्याद थपका लागि कानूनी प्रक्रिया अघि बढाइएको छ ।
शुक्रबार अपरान्ह शर्मालाई सरकारी वकिलको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी अहिले म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न सीआईबीले बिहीबार गोल्फुटारस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया