काठमाडौं । व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । करिब १०० किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा भारतबाट फर्किने क्रममा उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
पक्राउ गरेर उनलाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया