काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध गरेको छ ।
सुन काण्डमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले अवरोध गरेको हो ।
यसअघि पनि पटकपटक एमालेले अवरोध गर्दै आइरहेको थियो । तर यता सरकारले भने सुन काण्डको विषय केन्द्रीय अनुसन्धान ब्यूूरोले अनुसन्धान गर्ने भन्दै कुनै पनि समिति नचाहिने बताउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया