काठमाडौं । कानुन मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । ब्लड प्रेसर घटेपछि मन्त्री गुरुङ अस्वस्थ भएका हुन् ।
गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।
हाल मन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया