देउवाले बोलाए संसदीय दलको कार्यसमितिको बैठक

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् ।सभापति देउवाले ४ बजेका लागि समितिको बैठक बोलाएका हुन् ।

बैठक ४ बजे देउवा निवासमा बस्नेछ । बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?