२ आश्विन २०७८, शनिवार

स्थानीय तहमा कर्मचारी खटाउन सचिव नै बाधक

२०७४,कार्तिक,९,बिहीवार ०२:१३


काठमाडौँ, ९ कात्तिक- स्थानीय तहमा अधिकतम संख्यामा कर्मचारी खटाउने सरकारको नीतिलाई समान्य प्रशासन मन्त्रालयका सचिवले असहयोग गरेका छन् स्थानीय विकास मन्त्रालयले माग गरे अनुसार मन्त्रालयले स्थानीय तहमा काज सरुवा गरेका कर्मचारीहरुको सरुवा रद्ध गरेर मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सरकारको नीतिमा असहयोग गरेका हुन् । सचिव सापकोटाले पछिल्लो २ हप्तामा मात्र स्थानीय विकास मन्त्रालयमा काज सरुवा गरि खटाएका ४५ जना उपसचिवको सरुवा रद्ध गरेका छन् सचिव सापकोटाले सरुवा गरिएका कर्मचारीको सरुवा रद्ध गरेसँगै स्थानीय तहमा कर्मचारी खटाउने सरकारको प्रयास अवरुद्ध बनेको स्थानीय विकास मन्त्रालयले आरोप लगाएको छ, नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०२:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

अट्टाहस
 २०७८,आश्विन,२,शनिवार १५:२२
रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो
 २०७८,आश्विन,२,शनिवार १५:०४
अफगानिस्तानमा खुल्न थाले विद्यालय
 २०७८,आश्विन,२,शनिवार १४:४९
आँधीका कारण जापानका ४९ उडान रद्ध
 २०७८,आश्विन,२,शनिवार १४:४७
जनगणनाका लागि सुपरीवेक्षक गाउँ-गाउँमा
 २०७८,आश्विन,२,शनिवार १४:२७