काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।
केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको हो ।
मंगलबार नियमित रुपमा मन्त्रीपरिषद्को बैठक बस्ने गरेको छ । सोही अनुसार आज बैठक जारी रहेको हो ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहँदा सिंहदरबारस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक जारी रहेको छ ।
आजको बैठकमा सुन काण्डबारे सांसदहरुले उठाएको सवालमा जवाफ दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया