काठमाडौं । माओवादी केन्द्रको सांसद देवेन्द्र पौडेलले, सदन प्रतिपक्षको मात्रै नभएको तर्क गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद पौडेलले सो कुरा बताएका हुन् ।
उनले सुन काण्डबारे सरकारले काम गरिरहेको बताउँदै प्रतिपक्षले सदन अवरोध गर्नुुको औचित्य नरहेको समेत बताए । साथै सरकारी संयन्त्रलाई बलियो बनाउन सकेमा मात्र विभिन्न काण्डहरु बाहिर आउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया