नेविसंघमा दुजाङ शेर्पाले ल्याए जम्बो टिम (नामावलीसहित)

लोकपथ
651
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ कार्यसमितिमा ७१० जना मनोनित भएका छन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोमबार ७१० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

नेविसंघको आगामी महाधिवेशन ६ महिनाभित्र गराउनुुपर्ने बताइएको छ ।

हरेक २–२ वर्षमा हुनुुपर्ने नेविसंघको महाधिवेशन २०७२ साल यता हुन सकेको छैन ।

यसअघि कांग्रेसुकै अर्को भातृ संगठन नेपाल तरुण दलमा पनि ४५८ जना केन्द्रीय सदस्य मनोनित गरिएको थियो ।

May be an image of blueprint, ticket stub and text

May be an image of ticket stub and text

May be an image of ticket stub and text

May be an image of text

May be an image of blueprint, ticket stub and text

May be an image of text

May be an image of ticket stub, crossword puzzle, clipboard, calendar and text

May be an image of text

May be an image of blueprint, ticket stub, map and text

May be an image of ticket stub and text

May be an image of ticket stub and text

May be an image of blueprint and text

May be an image of text

May be an image of blueprint, ticket stub and text

May be an image of ticket stub, blueprint and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?