राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक साउन २४ गते बस्ने

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेपछि बसेको बैठक शुरु हुन नपाउदैं प्रमुख प्रतिपक्षले अवरोध गरे पछि स्थागित गरिएको हो । राष्ट्रिय सभाको अर्को बैठक साउन २४ गतेका लागि बोलाइएको छ ।

बैठकमा ‘‘विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८०’’ लाई राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?