प्रधानमन्त्री दाहाल र साउदी राजदूत अबुहैमेदबीच भेटवार्ता

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र साउदी अरेयिबाका राजदूत साद अबुहैमेदबीच भेटवार्ता भएको छ ।

सोमबार विहान उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा नेपाल–साउदी सहयोगलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?