नेकपा एसको स्थायी कमिटि बैठक सुरु

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटि बैठक सुरु भएको छ ।

पार्टी कार्यालय आलोक नगरमा केहीबेर अघि बैठक सुरु भएको सो पार्टीले जनाएको छ ।

तयारी नपुगेको भन्दै सारिएको बैठक आजदेखि सुरु भएको हो । यसअघि  १६ र १७ गतेका लागि स्थायी कमिटि बोलाइएको थियो ।

आजको बैठकमा समसामयीक राजनीतिक घटना क्रम र पार्टीको आन्तरिक विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?