काठमाडौं । संवैधानिक परिषद्को बैठक निष्कर्षविहिन भएको छ ।
आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सबेको बैठकमा बसेको बैठक निष्कर्षविहिन बनेको हो । साथै अर्को बैठक साउन १८ गते बस्ने बताइएको छ ।
आजको बैठकमा प्रधानमन्याधीश नियुक्तीको रिफारिस गर्ने बताइएको थियो ।
वर्तमान प्रन्या हरिकृष्ण कार्की आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया