काठमाडौं । सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा सुवास सिटौलालाई नियुक्त गरेको छ ।
गत माघ २५ गते बसेको मन्त्रपिरिषद्को बैठकले औद्योगिक क्षेत्र व्यवस्थापनको महाप्रबन्धक पदमा सिटौलाई नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता उवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलपूसाद बास्कोटाले मन्त्रपिरिषद्को बैठकले गरेको निर्णयहरु बिहीवार सार्वजनिक गरेका हुन् ।
त्यस्तै नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीच सम्पन्न ‘मिलेनियम भ्यालेन्ज कम्प्याक्ट’ अनुमोदनको लागि संघीय संसदमापेश गर्ने निर्णय बैठकले गरेको जानकारी मन्त्री बास्कोटाले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया