काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् ।
आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी र टेकनाथ रिजाल उच्च अदालत पुगेका हुन् ।
जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने उनीहरुको माग रहेको छ । उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया