मधेश प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

लोकपथ
49
Shares

काठमाडौं । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ ।

आज दुई जना मन्त्री नियुक्त भइ शपथ लिएका छन् ।

प्रदेश प्रमुले कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त गरेका हुन ।

नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ ।

मधेश सरकारको यो छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?