मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, आजै शपथ

लोकपथ
21
Shares

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुन लागेको छ ।

आज (सोमबार) पाँचौ पटक मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा गरेका हुन् ।

मधेश प्रदेशमा कांग्रेसबाट मोहम्म्द समिम गृह, सञ्चार तथा कानुन मन्त्री बन्ने भएका छन् भने बिना विभागीय मन्त्री सुरिता साह (जसपा) श्रम तथा यातायात मन्त्री बन्न लागेका हुन ।

उनीहरुलाई आज नै शपथ ग्रहणको तयारी गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?