काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताहरुबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
भेटवार्तामा दुई नेताबीच संसदको अवरोध हटाउनेबारे कुराकानी भएको बताइएको छ । एमालेले सय किलो सुनतस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया