विषालु च्याउ खाँदा रोल्पामा एक जनाको मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया