काठमाडौं । थानकोटबाट चित्लाङ जाँदै गरेको मारूती भ्यान दुर्घटना भएको छ ।
दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने भने अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको छ ।
चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया