काठमाडौं । चर्चित गायक तथा संगीतकार श्री संतोषराज सहनी र सेलिना कुँवर सहित ३ जना जनमत पार्टी प्रवेश गरेका छन् ।
बिहीबार जनमत पार्टीका अध्यक्ष सिके राउतले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । सो अवसरमा जनमतको विचार, आदर्श र जनता एवं देशप्रतिको समर्पणभाव देखेर आफुहरुले जनमत रोजेको उनीहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया