दाङ । नेपाल संस्कृत विश्वविद्यालयको मूलगेटमा एमाले निकट अनेरास्ववियुबाट निर्वाचित स्ववियु सभापति र सचिवले तालाबन्दी गरेका छन् ।
तालाबन्दी भएपछि शास्त्रीतहका नियमित विद्यार्थीहरुले अझैपनि परीक्षाफल प्राप्त गर्नसकेका छैनन् । परिक्षाफल प्रकाशित नभएपछि सयौँ विद्यार्थीको भविष्यमा संकट देखा परेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफूहरुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने भने तापनि रहने भने ता पनि हालसम्म विश्वविद्यालयको मूलद्वारमा नै ताला लागेपछि विश्वविद्यालयका सम्पूर्ण गतिविधि ठप्प भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया