ललिता निवास प्रकरण : आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकपथ
42
Shares
A view of Kathmandu District Court in Babarmahal, Kathmandu. Photo: Nishant Pokhrel/THT Online

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधबार यो ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

हालसम्म सो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?