माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

लोकपथ
84
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

माओवादी केन्द्रले साउन १७ गते बुधबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटीको बैठक प्रज्ञा भवन कमलादीमा बस्नेछ ।

बैठकमा निर्वाचन समिक्षाका साथै संगठन सुधारका कार्यक्रम÷अभियानसहितका विभिन्न विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?