सीपीसीका नेता युआनले भेटे एमाले अध्यक्ष ओली

लोकपथ
42
Shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य नेता युआन जियाजुनलगायतको नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान नेपाल भ्रमणमा रहेका युआनसहितको टोलीले एमाले पार्टी कार्यालय च्यासलमा भेटघाट गरेका हुन् । भेटघाटमा दुई देशबीचको सम्बन्ध आपसी हित र चासोका विषयमा समेत कुराकानी भएको छ ।

युआनले यसअघि रोम भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भर्चुअल माध्यमबाट संवाद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?