कांग्रेस सुदृढिकरणका लागि नेता केसीको १९ बुँदे सुझाव (पूर्णपाठ)

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भ्रष्ट र तस्करहरुको जालोमा परेकाले त्यसले देशलाई गम्भीर संकटमा लैजान लागेको भन्दै पार्टीको ध्यानाकर्षण गराएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा आज आफ्नो धारणा राख्दै नेता केसीले १९ बुँदे सुझाव पेश गरेका छन् ।

नेता केसीले गुण र दोषका आधारमा पार्टीका निर्णयमा स्वागत र आलोचनात्मक सुझाव पेश गरेका छन् ।

जसमा बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णयप्रति सभापतिको प्रसंशा गरेका छन् भने देशमा घटेका भष्ट्राचारका काण्डबारे पार्टीले कुनै चासो नदेखाएकोप्रति कटाक्ष गरेका छन् ।

यस्तो छ नेता केसीका सुझाव :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?