काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति संस्था नभएको बताएका छन् ।
आईतबार बसेको केन्द्रीय समितकिो बैठकमा आफ्नो धारणा राख्दै केसीले कांग्रेस बचाउन पात्र होइन प्रवृत्ति परिवर्तन गर्न आवश्यक भएको बताए ।
उनले भने ‘अहिलेको आवश्यकता भनेको पात्र होइन, प्रवृत्ति परिवर्तन हुनुपर्छ । सभापति नै संस्था हो भन्ने कुरा म चाही सभापतिलाइ संस्था मान्दिनँ । ’
भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिन नभए अर्को चुनावमा जनताकाबीचबाट कांग्रेस अस्वीकृत हुने उनको तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया