पोखरा बसपार्क क्षेत्रको सडकमा आजदेखि पार्किङ निषेध

लोकपथ
0
Shares
लुभुको बीच सडकमा टेलिफोन र इन्टरनेट तारको पोल ।

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आजदेखि पार्किङ निषेध गरिएको छ ।

पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गरेको हो ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयनमा गएको पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?