कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा परमादेश

लोकपथ
168
Shares

काठमाडौं । सर्वोच्च अदालतले कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले ललिता निवस प्रकरणमा पक्राउ परेका सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय  ढुंगाना र सुवेदीको संयुक्त इजलासले थुनामै राखी अनुसन्धान पर्नेसम्मको आधार, कारण र औचित्य नदेखिएको जनाएको छ ।

अन्य ४ जना बन्दीको रिट भने अदालतले खारेज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?