३१ श्रावण २०७९, मंगलवार

पेट्रोल पम्पमा छापा, यस्तो छ पेट्रोल पम्पवालाको धन्दा

२०७४,कार्तिक,८,बुधबार १६:२८

0
Shares

बारा, ८ कात्तिक – जिल्ला प्रशासनको कार्यालय बाराको टोलीले आज जितपुरस्थित बिन्दा स्टोर्समा छापामारेको छ जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा रहेको पेट्रोलपम्पमा प्रशासनको टोलीले छापामारी तेलको नमुनाहरु सङकलन गरेको छ इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जिल्ला प्रशासन कार्यालयमा मिसावटयुक्त तेलहरु बिक्री भइरहेको उजुरीको आधारमा छापा मारिएको बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार १६:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा खाता खोलेका तीन जना ग्राहकहरुको परिवारलाई बीमा

काठमाडौं । अब देखि दैनिकरुपमा १५ लाख रुपैंयाँसम्मको रेमिटेन्स रकम ल्याउन पाईने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार बाँणिज्य

काठमाडौं । हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर सानिमा बैंकले सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको

काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकहरुको दुर्घटनामा

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५
थप ८४८ जनामा कोरोना संक्रमण
 २०७९,श्रावण,३१,मंगलवार १७:३९