काठमाडौं । झण्डै एक क्वीन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
उच्च अदालत पाटनले पक्राउ परेकाहरुलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पक्राउ परेकाहरु हाल राजस्व अनुसन्धान विभागको हिरासतमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया