काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट थप एक जना पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा विमानस्थलबाट जिक्वान लिन नामका एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा जिक्वान लिनको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया