भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर (फोटोफिचर)

लोकपथ
259
Shares

काठमाडौं । काठमाडौं महानगर पालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो । नगरप्रहरीले केही बेरमा डोजर चलाउने तयारी गरेको छ ।

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न भनेको थियो ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?