काठमाडौं । नेपाली कांग्रेसले विधानअनुसार हरेक दुईरदुई महिनामा केन्द्रीय कार्यसमितिको बैठकको मिति प्रस्ताव गरेको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति प्रस्ताव गरेका हुन् ।
‘हरेक दुई-दुई महिनामा बैठक गर्ने भन्दै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका हुन् ।वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहहिर गर्ने प्रस्ताव छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया