सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक शुरू

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शुरू भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक शुरु भएको हो ।

बैठकमा विभिन्न १० वटा एजेन्डा तय गरिएको छ । कांग्रेस केन्द्रीय समिति बैठक झण्डै एक वर्षपछि बसेको हो । केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?