काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग र नौबिसे काठमाडौं सडक विस्तार कार्यको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सहितको एक टोली स्थलगत अवलोकन र अनुगमनका लागि पुगेका छन् ।
टोलीमा सांसद राजेन्द्र पाण्डे,धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य लगायतका प्रदेश र स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी छन् ।
मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् । सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया