आज साउनको पहिलो सोमबार, पशुपति लगायत देशभरका मन्दिरमा भक्तजनको भीड

लोकपथ
77
Shares

काठमाडौं । आजबाट साउन महिना शुुरु भएको छ । त्यसो त आजै साउनका पहिलो सोमबार परेको छ ।

साउने सोमबारका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ।

त्यसो त तिथि अनुसार अघिल्लो सोमबारलाई नै पहिलो सोमबार मानेर पुुजा गरिएको थियो ।

साउनको हरेक सोमबारमा हिन्दु महिलाहरू व्रत बस्ने, मन्दिर गएर पूजाआजा गर्ने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?