ललिता निवास जग्गा प्रकरण : सञ्चारसचिव राउतलाई अदालतमा पेश गरिँदै

लोकपथ
0
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई आज अदालतमा उपस्थित गरिँदैछ ।

सर्वोच्च अदालतको आदेश अनुसार उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुुसन्धानमा रहेका राउतलाई अदालतमा उपस्थिती गराउन लागिएको हो ।

त्यस्तै सोही प्रकरणमा मुुछिएर अनुसन्धानमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई समेत अदालतमा उपस्थिती गराउन लागिएको हो ।

आइतबार उनीहरुको मुुद्दाको सुनुुवाई तोकिएकोमा अन्य बन्दीको रिटका कारण मुुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?