२६ श्रावण २०७९, बिहीवार

राष्ट्रपतिद्वारा राजदूत नियुक्त

२०७४,कार्तिक,८,बुधबार १६:०४

0
Shares

काठमाडौँ, ८ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार १६:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार (आज) यस्तै अपत्यारिलो घटना भएको

दाङ । दाङमा लोपोन्मुख जातिको बसोवास भएको क्षेत्र हो । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोवास दाङमै छ ।

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल

ताजा समाचार